पाँच दलीय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

पाँच दलीय गठबन्धनको बैठक दिउँसो पनि बस्ने

केन्द्रबिन्दु
0
Shares

 पाँच दलीय गठबन्धनको शीर्ष नेताको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आइतबार बिहान गठबन्धनको बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ ।

बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार दिउँसो फेरि बैठक बस्ने छ ।

सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।

Skip This
Skip This
Logo