त्रिवि सेवा आयोगको अध्यक्ष पदमा दरखास्त आह्वान

त्रिवि सेवा आयोगको अध्यक्ष पदमा दरखास्त आह्वान

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अध्यक्ष पदका लागि आवेदन माग गरेको छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । 

Skip This
Skip This
Logo