यस्तो छ बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक बुधबार बस्दै छ । बुधबार बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । सम्भावित कार्यसूची दुई बुँदे रहेको छ ।

पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ ।साथै दोस्रो बुँदामा गृह मन्त्री बालकृष्ण खाणले कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । 

सम्भावित कार्यसूची-

Avatar

Skip This
Skip This
Logo