प्रतिनिधिसभाको बैठक सर्‍यो

प्रतिनिधिसभाको बैठक सर्‍यो

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक सारिएको छ ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए । बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ । 
 

Skip This
Skip This
Logo