गगन थापालाई डेंगु संक्रमण

गगन थापालाई डेंगु संक्रमण

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ ।

उच्च ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराउँदा थापालाई डेंगु संक्रमण भएकाे पाइएकाे उनकाे सचिवालयले जनाएको छ ।

थापा हाल घरमै बसेर आराम गरिरहेका छन् ।

Logo