रवीन्द्र मिश्रद्धारा विवेकशील साझा पार्टी परित्याग

रवीन्द्र मिश्रद्धारा विवेकशील साझा पार्टी परित्याग


रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी परित्याग गरेका छन् । 

विवेकशील साझाका पूर्व अध्यक्ष मिश्रले सोमबार साँझ पार्टी अध्यक्ष समीक्षा बास्कोटासक्षम पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् । राप्रपा जाने अन्तिम तयारीमा रहेका मिश्रले पार्टी परित्याग गरेका हुन् । 

नरम संवर्द्धनवादी राष्ट्रवादी शक्ति निर्माणका लागि राजनीतिक ध्रुविकरण गर्ने आफ्नो प्रयासले सार्थकता पाउन लागेको उनले बताएका छन् । 

Logo