जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा

जसपा कार्यकारिणी सदस्य कार्कीद्वारा पार्टी परित्याग घोषणा

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य युवराज कार्कीले पार्टी परित्याग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन आयोजना गरी  कार्कीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वेच्छाचारी रूपमा पार्टी सञ्चालन गरेको, खस आर्यप्रति पूर्वाग्रह राख्ने र खस आन्दोलनलाई धोका दिएकाले पार्टी परित्याग गरेको उनको भनाई थियो ।  

Skip This
Skip This
Logo