राप्रपा र जतमुमोबीच एकता

राप्रपा र जतमुमोबीच एकता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनतान्त्रिक तराई मुक्ति मोर्चा (जतमुमो) बीच एकता भएको छ ।

जतमुमोका राष्ट्रिय अध्यक्ष डा. मनोजकुमार झा र राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङबीच मंगलबार एकताको सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

विभिन्न नौ बुँदे सहमति गरि जतमुमो राप्रपामा समाहित भएको हो ।

Logo