सत्तारुढ गठबन्धनमा आन्तरिक कलह मच्चिरहेको अवस्थामा नेकपा एमालेका तर्फवाट धमाधम उम्मेदवारी सार्वजनिक भैरहेका छन ।
जसअनुसार सिन्धुपाल्चोक–१ मा सरेश नेपाल, सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ, ओखलढुंगामा यग्यराज सुनवार, सिन्धुलीमा पदिप कटुवाल र मनोज थापा, ताप्लेजुङमा योगेश भट्टराई, प्युठानमा सुर्य थापाले टिकट पाएका छन् । उम्मेदवारको नाम सार्वजनिक हुने क्रम जारी छ ।





























प्रतिक्रिया