एमालेबाट काठमाडौं -६ मा सर्वेन्द्र खनालले पाए टिकट

एमालेबाट काठमाडौं -६ मा सर्वेन्द्र खनालले पाए टिकट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले काठमाडौं क्षेत्र नं ६ मा सर्वेन्द्र खनाललाई  प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । 

हालै एमालेमा प्रवेश गरेका पूर्वआईजीपी खनालले टिकट पाएका हुन् । उनी जसपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।

प्रदेश सभामा भने निरज महर्जन र अनिस मास्केलाई उम्मेदवार बनाइएको छ । 

Skip This
Skip This
Logo