अध्यक्ष प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

अध्यक्ष प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ छाडेपछि सो स्थानमा डा. भोजराज अधिकारी उठ्ने भएका छन् ।

सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पनि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजेपछि अधिकारीलाई सो स्थान दिन लागिएको हो । 

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएपछि उनले चुनावी तयारी सुरु गरेका छन् ।

Skip This
Skip This
Logo