राप्रपा अध्यक्ष लिङ्देनले गरे मनाेनयन दर्ता

राप्रपा अध्यक्ष लिङ्देनले गरे मनाेनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा मनाेनयन दर्ता गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चारवटामा एमाले र एकमा राप्रपाबीच तालमेल भएको छ ।

Skip This
Skip This
Logo