माधव नेपालले गराए मनाेनयन दर्ता

माधव नेपालले गराए मनाेनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । 

अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो । 

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । 

Skip This
Skip This
Logo