राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको चुनाव चिन्ह सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताएका छन् । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त भेलामा उनले यस्तो निर्देशन दिएका हुन् ।
भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगेका छन् । हिजाे उनी बिरामी भएकाे भन्दै विभिन्न सञ्चारमाध्यमले चर्चा गरेका थिए ।































प्रतिक्रिया