प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा

प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार गएका छन् ।

देउवासँगै काँग्रेस नेता रमेश लेखक पनि बालुवाटार गएको बताइएको छ । आज प्रधानमन्त्रीका साथै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र देउवाबीच छलफल हुने कार्यक्रम छ ।

उनीहरुबीचको आजको भेटवार्तालाई निकै चासोका साथ हेरिएको छ ।

 

Logo