गंगा सागरमा आरजु राणा देउवाले गरिन् छठ पूजा

गंगा सागरमा आरजु राणा देउवाले गरिन् छठ पूजा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा गंगा सागर पोखरीमा छठ पूजामा सहभागी भएकी छन् । आइतबार जनकपुरधाम आइपुगेकी उनले अपराह्न गंगा सागरमा पुगेर सन्ध्या अर्घ्य अर्पण गरेकी हुन् । 

आइतबार साँझ जलाशयमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलि सोमबार बिहान उदाउँँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । 

Skip This
Skip This
Logo