मेयर बालेनलाई निर्वाचन आयोगको स्पष्टीकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

मेयर बालेनलाई निर्वाचन आयोगको स्पष्टीकरण, दुई दिनभित्र जवाफ दिन निर्देशन

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई स्पष्टीकरण सोधेको छ । 

ईन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग संलग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । 

आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टिकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

Avatar

Skip This
Skip This
Logo