गगन थापालाई भोट माग्दै अभिनेत्री अधिकारीले दिइन् जितको शुभकामना

गगन थापालाई भोट माग्दै अभिनेत्री अधिकारीले दिइन् जितको शुभकामना

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जितको शुभकामना दिएकी छन् ।

थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । 

थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसदमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताएकी छन् । राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसदमा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी छन् । 

Skip This
Skip This
Logo