माधव नेपालले गरे मतदान

माधव नेपालले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री तथा रौतहट क्षेत्र नम्बर एकका उमेदवार माधव कुमार नेपालले राम जानकी कन्या आधारभूत बिधालयको मतदान केन्द्रबाट धर्मपत्नी गायत्री नेपालका साथ मतदान गरेका छन् ।

Skip This
Skip This
Logo