प्रधानमन्त्री देउवाले गरे मतदान

प्रधानमन्त्री देउवाले गरे मतदान

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् । 

‘मैले मतदान गरे, तपाईहरु पनि मतदानमा सहभागी हुनुहोला।’ उनले भनेका छन् ।  विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार रहेका छन् ।  

 

Skip This
Skip This
Logo