निर्वाचन आयोगले हालसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ।
आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १२ः४५ बजेसम्म करिब ३२ प्रतिशत मतदान सकेको हो । साथै उनले देशभरि छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा मतदान भइरहेको पनि बताए।
आयोजित पत्रकार सम्मेलन जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘‘केही मतदान केन्द्रहरूमा मतदान कार्य सुचारु गर्न राजनीतिक दल एवं उम्मेदवाहरूबीच छलफल भइरहेको छ ।”































प्रतिक्रिया