दाङ- २ मा माओवादीलाई अग्रता, शङ्कर पोखरेल दोस्रो स्थानमा

दाङ- २ मा माओवादीलाई अग्रता, शङ्कर पोखरेल दोस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पछि परेका छन्।

उक्त क्षेत्रमा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन्। २ हजार ७८० मत गणना हुँदा शर्माले १४५० र पोख्रेलले ८४६ मत पाएका छन्।

Logo