सप्तरी- २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले अग्रता कायमै राखेका छन् । उनले ३ हजार १६ मतसहित अग्रतालाई फराकिलो बनाउँदै लगेका हुन् ।
त्यस्तै, जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव १ हजार १७० मत प्राप्त गरि दोस्रो स्थानमा छन् । तेस्रोमा गठबन्धनका जयप्रकाश ठाकुरले ६६१ मत प्राप्त गरेका छन् ।





























प्रतिक्रिया