झापा- ५ मा ओलीकाे दोब्बर बढी मतको अग्रता, रास्वपा तेस्राे

झापा- ५ मा ओलीकाे दोब्बर बढी मतको अग्रता, रास्वपा तेस्राे

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोब्बर बढी मतको सुरुवाती अग्रता कायम गरेका छन्। 

झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा उनले २ हजार २०० मत प्राप्त गरेका छन्। अध्यक्ष ओलीलाई यस क्षेत्रमा राप्रपाको पनि समर्थन रहेको छ । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले भने ९४८ मत ल्याएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३४० मत पाएका छन् । 

Skip This
Skip This
Logo