गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण बिष्टले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्। मत ढिलो गरी सुरु भएको मतगणनामा १ सय मत गणना हुँदा बिष्टले ६१ मत पाएका छन् ।
सो क्रममा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ३२ मत प्राप्त गरेकी छिन्। हालै एमालेबाट टुक्रिएर नयाँ गठन भएको सो पार्टीलाई सत्ता गठबन्धनको साथ छ ।































प्रतिक्रिया