अग्निसँग मतान्तर बढाउँदै विश्वप्रकाश

अग्निसँग मतान्तर बढाउँदै विश्वप्रकाश

केन्द्रबिन्दु
0
Shares

झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता बढाएका छन् । 

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले  गणना भएको ४ हजार ६८ मतमध्ये १ हजार ७७० मत प्राप्त गरेका छन् ।  यो क्षेत्रबाट दुई पटक पराजित भइसकेका उनलाई यस पटक भने सत्ता गठबन्धनको साथ छ । 

उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo