उदयपुर- १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

उदयपुर- १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

केन्द्रबिन्दु
0
Shares

उदयपुरको प्रनिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ । 

Logo