नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

नेमकिपाकाे गढमा एमालेकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर- १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । 

उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् । मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् । 

Logo