मोरङ- ३ मा सुनील शर्माकाे अग्रता कायमै

मोरङ- ३ मा सुनील शर्माकाे अग्रता कायमै

केन्द्रबिन्दु
0
Shares

मोरङ- ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनील शर्माले अग्रतालाई कायमै राखेका छन् । १० हजार २१० मत गन्दा उनले ५ हजार ८६ मत प्राप्त गरेका छन् । उनलाई सत्ता गठबन्धनको साथ छ । 

सो क्षेत्रमा उनलाई नेकपा एमालेका प्रतिस्पर्धी भानुभक्त ढकालले २ हजार ५४८ मतका साथ पछ्याईरहेका छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उठेकी अभिनेत्री रेखा थापालाई १ हजार ४५४ मत आएको छ ।  

Logo