सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायमै राखेका छन् । हालसम्मको प्राप्त विवरणअनुसार बस्नेत ६ हजार ५९२ मतका साथ अघि बढिरहेका छन् । उनलाई लोकतान्त्रिक–वाम गठबन्धनको समर्थन छ ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले ४६४२ मत प्राप्त गरेका छन् भने राप्रपाका नर्सिङ श्रेष्ठले ३१० मत ल्याएका छन् ।





























प्रतिक्रिया