काठमाडौं ।
नेकपाका दुई अध्यक्षबीच आज भेटवार्ता भएको छ । केही बेर अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । करिव १ हप्तापछि उनीहरुबीच आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले बुधबार नेकपाको विवाद पाँच दिनभित्र समाधान हुने बताएका थिए । यस लगत्तै आज प्रचण्ड बालुवाटार पुग्नुलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि नेकपाभित्रको आन्तरिक विवादले स्थायी कमीटि बैठक प्रभावित हुँदै आएको छ ।





























प्रतिक्रिया