काठमाडौं- ५ः एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई राेक्दै प्रदीप पौडेल निर्वाचित

काठमाडौं- ५ः एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई राेक्दै प्रदीप पौडेल निर्वाचित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन् । 

अन्तिम मत परिणामअनुसार पौडेलले १५ हजार २४३ मतसहित विजय हासिल गर्दा पोखरेलले १०२१० मत प्राप्त गरे । यद्यपी  निर्वाचन आयोगबाट विजयको घोषणा हुन बाँकी छ । 

Logo