लोसपाले प्रदेशसभाबाट पहिलो खाता खोल्यो

लोसपाले प्रदेशसभाबाट पहिलो खाता खोल्यो

केन्द्रबिन्दु
0
Shares

रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेशसभा सदस्यमा कन्हैया बनिया विजयी भएका छन् । 

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवा बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गरेका हुन् ।

Logo