चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोब्बर मतले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले १३६४१ मत पाएका छन् । एमालेका कृष्णभक्त पोख्रेल ६२४९ मतसहित दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका उमेश श्रेष्ठले ५९३५ मत पाएका छन् । चितवन क्षेत्र नं. १ मा पनि रास्वपाकै उम्मेदवार अगाडी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी हरि ढकालले १४२९९ पाउँदा कांग्रेका विश्वनाथ पौडेल १०६२९
र एमालेका सुरेन्द्रप्रसाद पाण्डे १०३८४ मतसहित तेस्रो स्थानमा छन् ।





























प्रतिक्रिया