डोटीकाे प्रदेश (१) मा एमालेका चक्र मल्ल विजयी

डोटीकाे प्रदेश (१) मा एमालेका चक्र मल्ल विजयी

केन्द्रबिन्दु
0
Shares

डोटी प्रदेश सभातर्फ (१) मा  नेकपा एमालेका चक्र मल्ल विजयी भएका छन्।

उनले १५ हजार २ सय ७१ मत प्राप्त गरेका छन्। उनी कांग्रेसका नरेन्दबहादुर सिंहभन्दा ४ सय ५० मत बढी ल्याएर विजयी भएका हुन्। 

कांग्रेसका सिंहले भने १४ हजार ८ सय २७ मत पाएका छन्।

Logo