कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित, गरे ह्याट्रिक

कालिकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित, गरे ह्याट्रिक

केन्द्रबिन्दु
0
Shares

कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन्। निकटतम प्रस्पिर्धी नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्दै उनले ह्याट्रिक गरेका हुन् । 

अन्तिम मत परिणामअनुसार वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारसमेत रहेका शाहीले  २४ हजार ४७४ मतका साथ विजयी भए भने एमालेका शाहीले १६  हजार ४१० मत मात्रै पाए ।  

यसअघि ०७० र ०७४ मा पनि महेन्द्र कालिकोटबाट निर्वाचित भएका थिए । उनी २०७४ सालमा भने प्रदेशमा झरेका थिए । कर्णालीका पूर्वमुख्यमन्त्रीसमेत रहेका उनी माओवादीका पोलिटव्यूरो सदस्य पनि हुन्।

Logo