सुनसरी- २ बाट एमालेका भीम आचार्य निर्वाचित

सुनसरी- २ बाट एमालेका भीम आचार्य निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता भीम आचार्यल सुनसरी २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका छन् ।

कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै उनले चुनाव जितेका हुन् । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाए ।

Logo