सुनसरी ३ मा गच्छदार पछाडी परे

सुनसरी ३ मा गच्छदार पछाडी परे


सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् ।

२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन् । उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाएका छन् । अहिलेसम्म यहाँ ६४५२७ गणना भएको छ । अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ । सुनसरी ३ मा ९२५३५ मत खसेको थियो ।

Logo