जाँदाजाँदै सभामुख सापकोटाले भनेका थिए- चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नू

जाँदाजाँदै सभामुख सापकोटाले भनेका थिए- चाेलेन्द्रविरुद्धकाे प्रतिवेदन संसदमा पेश गर्नू

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न बनाइएको समितिको प्रतिवेदन संसदमा पेश गर्न निर्देशन दिएका थिए । 

उनले गत १ असोजमा संसदको महासचिवलाई प्रतिवेदन संसदमा पेश गर्ने व्यहोराको पत्र पठाएका थिए । 

चोलेन्द्रविरुद्ध संसदका ९८ जना सांसदले हस्ताक्षर गर्दै प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव गरेका थिए । एमाले र राप्रपाका सांसदहरूले भने परक मत राखेका थिए । 

Skip This
Skip This
Logo