गणतन्त्र साइप्रसका लागि नेपाली राजदूतमा रिजाल

गणतन्त्र साइप्रसका लागि नेपाली राजदूतमा रिजाल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम रिजाललाई गैरआवासीय राजदूतमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Skip This
Skip This
Logo