नेकपा महासचिव पौडलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि

नेकपा महासचिव पौडलका अंगरक्षकमा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार लिएको स्वाब परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

अंगरक्षकमा संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबार अपरान्हपछि घरमै आइसोलेसनमा बसेका छन् । अंगरक्षक बाहेक अरु सबैको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

Logo