नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजनाबारे छलफल भएको एक नेताले जानकारी दिए ।

प्रतिक्रिया