एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले गण्डकी प्रदेशको संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । 

आज बसेको प्रदेशको संसदीय दलको बैठकले अधिकारीलाई सर्वसम्वत संसदीय दलको नेतामा चयन गरेको हो । उनी गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा कास्कीबाट विजयी भएका  थिए । 

Logo