नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्ग्य- आफूलाई भन्दा अरुलाई नदेखेपछि…

नेतृत्वलाई कांग्रेस नेता चन्द्र भण्डारीको व्यङ्ग्य- आफूलाई भन्दा अरुलाई नदेखेपछि…

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्ने भएपछि आफ्नै नेतृत्वलाई व्यङ्य गरेका छन् ।

नेता भण्डारीले सामाजिक सञ्जाल ट्वीटमार्फत व्यङ्ग गरेका छन्- ‘बुझेकै हो !!! बुझ्नेले स्वाहाको बाटो रोजेपछि, आफूलाई भन्दा अरुलाई नदेखेपछि !!!’

Skip This
Skip This
Logo