हालै सरकार गुमाएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथग्रहण समारोहमा नजाने भएका छन् ।
अहिले केहिबेरमा शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रचण्डले प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् । त्यसअघि देउवाले फोनमार्फत आफू शपथग्रहणमा आउन नसक्ने जानकारी गराएका हुन् ।
प्रतिक्रिया