प्रधानमन्त्री पुक्ष्पकमल दाहाल (प्रचण्ड)ले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दैछन् ।
छलफल बिहान १० बजे सिंहदरबारमा हुने जनाइएको छ । यस्तै, प्रधानमन्त्री (प्रचण्ड)ले मन्त्रालयका सचिवहरुसँग पनि आजै बिहान ११ बजे छलफल गर्ने भएका छन् ।

प्रतिक्रिया