प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुसकाे २६ गते विश्वासको मत लिने भएका छन् ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । जसकारण उनले सोमबार संघीय संसद सचिवालयलाई २६ पुसमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्र दर्ता गरेका हुन् । २६ पुसको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा विश्वासको मत लिने व्यवस्था मिलाउन पत्रमा प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।
प्रधानमन्त्री प्रचण्डले लेखेको पत्र-
प्रतिक्रिया