सर्वोच्च अदालत बारले बुधबार अन्तरक्रिया कार्यक्रम गर्दैछ ।
बारले निर्वाचनसम्बन्धी अन्तरक्रिया गर्न लागेको हो । अन्तरक्रिया कार्यक्रम बिहान ११ बजेबाट सर्वोच्च अदालत बार परिसरमा शुरु हुने जनाइएको छ ।

प्रतिक्रिया