प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण छ -कांग्रेस प्रवक्ता

प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण छ -कांग्रेस प्रवक्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता महतले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएकाे बताउँदै अहिलेकाे गठबन्धन स्वभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेकाे उनले बताए । 

प्रवक्ता महतले गठबन्धनको स्वरुपमा आशंका रहेकाे उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

Skip This
Skip This
Logo