प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न लोसपा संसदीय दलको बैठक बस्दै

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न लोसपा संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।

शनिबार बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने बताइएको छ । प्रतिनिधिसभाका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतका लागि पक्षमा मत हाल्ने कि विपक्षमा त्यसबारे संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिए । ‘देशको राजनीतिक परिस्थति क्षण क्षणमा परिवर्तन भइरहेको छ, यस अवस्थामा लोसपाले सावधानिपूर्वक निर्णय लिन्छ’ उनले भने ।

 

Skip This
Skip This
Logo